• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo
साझा यातायातले लामो दुरीको सेवा दिने

सामाजिक दुरी कायम गरेर असोज ७ गते बाट साझा यातायातका गाडी लामो दुरीका लागी चल्ने भएका छन्। बुटवल–भैरहवा–सुनौली र काठमाडौँ–पोखरा–कुस्मा–बागलुङ रुटमा साझा यातायात ले सेवा दिने भएको छ । असोज ७ गते साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी हरिहर भवन–नयाँ बसपार्क हुँदै छुट्ने छन्न । नेपाल

सुनको भाउ घट्यो, यस्तो छ सुन र चाँदीको नयाँ मूल्य

असोज ६ , काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९७ हजार दुई

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने तयारी

महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ

तुलसीपुर एयरपोर्ट सञ्चालनमा आउँदै ; यस्तो छ भाडा दर

लकडाउनको कारण बन्द भएको दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट सोमबारदेखि सञ्चालनमा आउने भएको छ । पहिलो चारणमा हप्तामा तीनचार दिन

दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने

सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै

खुर्पा प्रहार गरी ससुराको हत्या

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय

आजको राशीफल

आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।   © Nepali horoscope

चीनद्वारा सीमानाका बन्द : नेपालसँगको व्यापारमा चीन असहयोगी

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका

कोरोना सङ्क्रमितभन्दा निको हुने बढी

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १०

सप्तरीका तीन जना कोरोनामुक्त भई डिस्चार्ज

सप्तरीमा कोरोना जितेर आज (बुधबार) तीन जना डिस्चार्ज भएका छन् । पहिलो पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएका डाक्नेश्वरी नगरपालिकाका दुई

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही…

केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि