• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo
गाउँपालिकाले जोतिदिएको खेतमा धान पहेँलै झुल्यो

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले किसानको खेत निःशुल्क जोत्ने कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले निःशुल्क जोतेको खेतमा अहिले किसानले रोपेको खेतमा धानबाली पहेँलै झुलेको छ । गाउँपालिकाले भूमि बैंकमार्फत जग्गाको तथ्याङ्क सङ्कलन गरी किसान र भूमिबीचको समन्वय गरेको थियो । स्थानीय किसानको १२ वर्षदेखि बाँझो खेतमा अहिले धान झुलेको छ ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा

विद्यालय पढ्ने उमेरमा लागुऔषध सेवनमा फस्दै बालबालिका

विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा

पानीको समस्या भोग्दै आएका रोल्पाली शुद्धपानीको आशामा

रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको

बुटवल उपमहानगरपालिकाद्वारा विद्यालय सञ्चालनबारे सरोकार पक्षसँग सुझाव माग

बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाबारे सरोकार पक्षसँग सुझाव माग गरेको छ । उपमहानगरले जनस्वास्थ्यको

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द

गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय

चितवनमा वनभोजस्थल खुल्ला

जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थल आजबाट खुल्ला

देउता रिसाउने डरले अझैँ छाउगोठमा महिला

सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला

एक सचिवका लागि तीन जना सिफारिस

सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा

सैनामैनामा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले रुपन्देहीको सैनामैनामा निर्माणाधीन क्रिकेट रङ्गशालाका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ

कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुईको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष