• २६ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
Logo

मिलन नेवारको ‘कहाँ जानु भो हजुर’



काठमान्डौं । गायिका मिलन नेवारको नयाँ गजल ‘कहाँ जानु भो हजुर’ सार्वजनिक भएको छ ।  जलमा संगीत डिआर अटुले दिएका छन् । युुगल जोडी विचको प्रेमका राग गजलमा भेट्न सकिन्छ ।

गजलमा प्रेमीसँग जीवनमा एकसाथ बाच्नको लागी निरन्तर लागि परेको भावना ब्यक्त गरिएको छ ।  गजलको शब्द गंगा पौडेलले कोरेकी हुन् । गजल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।