• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

असहाय बालबालिकालाई शैक्षिक सामग्री



 दाङको तुलसीपुर–६, डुम्रीगाउँस्थित दिदीघर संस्थामा रहेका असहाय बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्दै नेपाल निजामती कर्मचारी सङ्गठनको टोली । सङ्गठनको ३२औँ स्थापना दिवसका अवसरमा उक्त सामग्री सहयोग गरिएको हो ।