• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

दाङमा कोरोना संक्रमणबाट एकको मृत्यु



दाङमा कोरोनको कारण मृत्यु हुनेको सङ्ख्या बढेको छ । तुल्सीपुर उपमहानगरपालिका ७ घर भएका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । केहि समय देखी कोरोना ग्रस्त भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा आज बिहान निधन भएको कुरा जिल्ला कोभिड्-१९ ब्यबस्थापान केन्द्र, बाके द्वारा जान्कारी प्राप्त भएको हो ।