• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
Logo

तुलसीपुरका एक कोरोना संक्रमितको मृत्यु



तुलसीपुर उपमहानगरपालिकाका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ९ निवासी ४८ वर्षका इन्द्र बहादुर वलीको दिउसो साढे १ बजे मृत्यु भएको भेरी प्रादेशिक अस्पताल नेपालगन्जले जानकारी दिएको छ ।

कार्तिक ११ गते कोरोना पोजेटिभ देखिए पछि वलीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।