• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

भंैसीले हान्दा मृत्यु



सांकेतिक तस्वीर

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ ।

सांकेतिक तस्वीर

गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो । चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो । रासस