• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे कोरोना मुक्त



तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डे कोरोना मुक्त भएका छन् । रुघाखोकी र ज्वरो आएपछि असोज २० गते पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

१४ दिनको होम आइसोलेसन पछि आज किटबाट कोरोना परीक्षण गर्दा रिपोट नेगेटिभ आए लगत्तै नगरप्रमुख पाण्डे आफ्नो कार्यभार सम्हाल्न फर्किसकेका छन्न ।