• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना संक्रमण



तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

रुघाखोकी र ज्वरो आएपछि बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  परीक्षण गरिएको थियो ।  सो परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि प्रमुख पाण्डेले आफूसँग एक हप्तादेखि नजिक भएकाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्न ।