• ९ मंसिर २०८०, शनिबार
  •      Sat Nov 25 2023
Logo

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी रहने दुई तिहाइ बढी मतले पारित



प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने दुई तिहाइ बढी मतले पारित भएको छ।

 

प्रदेश सभामा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए। राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो भने विपक्षमा १३ मत खसेको छ। विपक्षी दल नेपाली कांग्रेस का १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्।